
वीरगन्ज,३ बैशाख / वीरगन्ज महानगरपालिका निवासी हिन्दुवादी युवा बिष्णु पटेलले सर्वप्रथम नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष जाफरलाई कार्वाही गर्नुपर्ने माग राखेका छन ।
पटेलले मुस्लिम संघ पर्साका अध्यक्ष जाफरले हिन्दु र हिन्दूको पर्वलाई अघात पुग्ने गरी अभिव्यक्ति दिरहेको आरोप लगाएका छन । उनका अनुसार जाफर कसको दबाबमा यस्तो अभिव्यक्ति दिएको हो यस बिषय छानबिनको रहेको अवस्था छ ।
साथै कुनैपनि धार्मिक रर्यालिमा भारतबाट घुसपैठ हुदैन भने बिश्वलाई जानकारी नै रहेको युवा बिष्णुको दावि छ । यस्तै मुस्लिमहरुको मस्जिदमा त भारत तथा पाकिस्तानबाट अतिबादी आएर बस्ने गरेको जगजाहेर नै रहेको उनले बताए ।