वीरगन्ज,१० चैत / वीरगंज नर्सिङ्ग क्याम्पसका प्रशासन प्रमुख सुरेन्द्र कुमार ओझाको उप प्रशासक पदमा बढुवा भएको छ । केही दिन अगाडी बढुवा भएको ओझालाई आईतबार क्याम्पस प्रमुख डा.कल्पना पौडेलले बढुवा पत्र हस्तानान्तर गरेकी छन । जागीरबाट अवकाश हुन लागेका ओझालाई विभागको नियमावली अनुसार एक तह बढुवा गरीएको हो । स्रोतका अनुसार उपप्रशासकमा बढुवा भएका ओझा अबको केही समय भित्रमा अनिवार्य अवकाशमा जान लागेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय