काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४९ औँ महासभालाई नेपालीमै सम्बोधन गरेका छन् ।
आइपीयूमा १८० देश सदस्य छन् । स्वीट्जरल्याण्डको जेनेभा जारी महासभालाई सम्बोधन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले शान्तिपूर्ण र दिगो भविष्यको लागि अन्तर व्यवस्थापिका सहकार्य अभिवृद्धि गर्दै अघि बढ्नका लागि आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय