नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष विचारी यादवले नेकपा एमालेका सबै उम्मेदवारलाई जिताउने गरी लाग्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान गरेका छन ।
उनले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचमा नेकपा एमालेबाट उम्मेदवार हुन लागेका सबै उम्मेदवारलाई जिताउन एकताबद्ध भएर मैदानमा उत्रिन आह्वान गरेका हुन।
माघ ६ मा हुन लागेको मनोनयदर्तामा सबै क्षेत्रका नेता र कार्यकर्तालाई सहभागी भएर चुनावी मैदान होमिन उनको भनाई छ ।
देश बिकाश गर्नका लागी एृमालेको सरका चाहिने भएकाले एमालेको विजयी अभियान सफल बनाउन सबै तहका कार्यकर्ताहरू सक्रिय भूमिका खेल्नुपर्ने बताए।
राजनीतिक परिस्थितिमा संगठनात्मक एकता, अनुशासन र समर्पण आवश्यक रहेको उल्लेख गर्दै एमालेको विजयी अभियान सफल बनाउन सबै तहका कार्यकर्ताहरू सक्रिय भूमिका खेल्नुपर्ने बताए।
