उज्यालो नेपाल पार्टी पर्सा संयोजकमा शुक्रबार रामबाबु यादव तोकिएका छन । बहुदरमाई नगरपालिका निवासी यादवले भ्रष्टचार मुक्त समाज निर्माणका लागी निरन्तर समाजसेवा गरीराख्ने उद्येश्यका साथ उक्त पार्टीमा जोडिएको बताएका हुन ।

शिक्षाविद यादव ०७९ सालको प्रदेश सभा निर्वाचनमा पर्सा ३ को २ मा स्वतन्त्रबाट चुनाव लडेका थिए । जेनजी आन्दोलन पछि गठन भएको उज्यालो नेपाल पार्टीमा उर्जामन्त्री कुलमान संरक्षण रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय