वीरगन्ज,२६ मंसिर / नेकपा एमालका नेता एवं वीरगन्ज महानगरपालिका २३ का वडा सदस्य लालबाबु यादवलाई मातृशोक परेको छ । वडा सदस्य यादवको ८५ बर्षीय परभावती यादव अहिरको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।

केहीदिन देखि नारायणी अस्पतालमा उपचाररत अहिरको बिहान ११ बजे निधन भएको वडा सदस्य यादवले जानकारी दिए ।  उनको हिन्दु परम्परा अनुसार शुक्रबार साझँ ४ बजे नै अन्त्येष्टी हुने वडा सदस्य यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय