वीरगन्ज,२१ फागुन / पर्साको ठोरी गाँउपालिका वडा नम्बर २ इच्छानगरमा आगलागी हुदाँ १० घरमा आंशीक क्षति भएको भएको छ ।

मंगलबार राति स्थानीय राउत टोलको वारिबाट बस्ती प्रवेश गरेपछि इच्छानगरमा आगलागी भएको हो । आगलागीलाई ईलाका प्रहरी कार्यालय ठोरी र स्थानीहरुको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरलिे जनाएको छ ।

प्रहरी र स्थानीयबासी समयमै आगलागी स्थानमा सहभागी भएपछि ठुलो आगलागी हुनबाट जोगीएको स्थानीय अमृत रावतले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय