वीरगन्ज । अगामी चैत ५ हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु कि विद्यार्थी नेतृ सोनी सरार्फ उम्मेदवार हुने भएकी छन । वीरगन्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनमा उनले उम्मेदवारी दिने बताएकी छन ।
उनले स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी हुन । अनेरास्ववियुमा लोकप्रिय विद्यार्थी नेतृको रुपमा स्थापित सरार्फलाई विद्यार्थीहरुले मताधिकारबाट रोज्ने चर्चा रहेको छ । उनी आफ्नो प्यानलनको चर्चित उम्मेदवार मध्येका एक विद्यार्थी नेता हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय