Thursday, June 13, 2024
spot_img
Homeफिचरठोरी गापा ३ मा झोलुङ्गे पुलको शिल्नयाश

ठोरी गापा ३ मा झोलुङ्गे पुलको शिल्नयाश

वीरगन्ज,२९ जेठ / पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने झोलुङ्गे पुलको आज एक कार्यक्रमका बिच शिल्नयाश भएको छ ।
संघीय सरकारको सर्शत अनुदान कार्यक्रम अन्तर्गत झोलुङ्गे पुलको शिल्नयाश ठोरी गापा ३ का वडा अध्यक्ष शम्भु खड्काले गरेका हुन ।
करिब एक करोड ४२ लाख ४९ हजार तीन सय ४४ रुपैयाको लागतमा उक्त झोलुङ्गे पुल बन्न लागेको स्थानीय युवा होमबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार झोलुङ्गे पुलको शिल्नयाश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य खड्क श्रेष्ठ , नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य रामकाजी श्रेष्ठ , नेकपा एमाले पर्साका लेखा समितिका उपाध्यक्ष गोविन्द प्रताप श्रेष्ठ ,नेपाली कांग्रेसका बुथ सभापति रुद्र खड्का , सदस्य टिका श्रेष्ठ , देवलाल श्रेष्ठ , ईन्जिनियर ओमप्रकाश यादव लगायतका स्थानीयरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: