Thursday, June 13, 2024
spot_img
Homeफिचरजितको नजिक पुगे राहुल गान्धी

जितको नजिक पुगे राहुल गान्धी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको हाइ प्रोफाइल लोकसभा सिटमध्ये एक हो रायबरेली । कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लोकसभाको निर्वाचनमा यहाँबाट उठेकाले पनि राय बरेलीलाई  चासोको साथ हेरिएको छ । 

रायबरेली सिटमा राहुलले जित्ने देखिएको छ । बीजेपीका उम्मेदवार दिनेश प्रताप सिंहले आफ्नो पराजय स्वीकार गर्दै सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेका छन् । यहाँ राहुल गान्धी एक लाखभन्दा बढी मतले अगाडि छन् । उत्तर प्रदेशमा लोकसभा चुनावमा एनडीएलाई सबैभन्दा ठुलो धक्का लागेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: