Thursday, June 13, 2024
spot_img
Homeफिचरसदनको संयुक्त बैठक दुई घण्टा सर्‍याे

सदनको संयुक्त बैठक दुई घण्टा सर्‍याे

संघीय संसद्को संयुक्त बैठक दुई घण्टा सारिएकाे छ। सरकारको अनुरोधमा १ बजेका लागि बाेलाइएकाे बैठक दिउँसो ३ बजेलाई सारिएको हाे। 

बजेटकाे तयारी नपुगेकाले सरकारकाे अनुराेधमा संयुक्त सदनको बैठक सारिएकाे संसद् सचिवालयले जनाएकाे छ। आजकाे संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२ काे बजेट प्रस्तुत गर्दै छन्। 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: