Thursday, June 13, 2024
spot_img
Homeजीवनशैलीकरेन्ट लागेर भारतीय नागरिकको मृत्यु

करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: