Thursday, June 13, 2024
spot_img
Homeफिचरवडाअध्यक्ष रौनियारले एसईईमा राम्रो अंक ल्याएका विद्यार्थीलाई वितरण गरे ल्यापटप

वडाअध्यक्ष रौनियारले एसईईमा राम्रो अंक ल्याएका विद्यार्थीलाई वितरण गरे ल्यापटप

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ताको कार्यालयले वडा स्तरिय बजेटबाट एसइईमा राम्रो अंक ल्याएका दुई जना विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच वडाअध्यक्ष राधाकृष्णा साह रौनियारले वडा स्तरिय बजेटबाट नृसिंह माविमा अध्ययनरत विद्यार्थी रोहित श्रीवास्तव र बाल मन्दिरमा अध्ययनरत विद्यार्थी शान्ती कुमारीलाई ल्यापटप वितरण गरेका हुन । यस्तै हाजिरी जवाफ प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय भएका विद्यार्थीलाई पनि वडा अध्यक्ष रौनियारले पुरस्कार वितरण गरेको समिर आलमले जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: