Thursday, May 30, 2024
spot_img
Homeफिचरउपेन्द्र निस्किएपछि प्रदीप आजै स्वास्थ्यमन्त्री हुने 

उपेन्द्र निस्किएपछि प्रदीप आजै स्वास्थ्यमन्त्री हुने 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका छन् । 

सो पछि फुटेको अशोक राईको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा  पठाउने तयारी भएको छ । जसपाका नेताका अनुसार यादवको शपथ आजै हुने सम्भावना पनि छ । 

यता अध्यक्ष राईले खबरहबलाई भने, ‘प्रधानमन्त्री ज्यूले तयारी गर्नु भन्नु भएको छ । तर शपथ आज या भोलि हुन्छ निधो छैन ।’ 

तत्काल सरकारलाई सन्तुलनमा ल्याउन यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो । पछि पुन सरकारको सन्तुलन मिलाउन  पनि सकिने बताइएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: