Thursday, May 30, 2024
spot_img
Homeफिचरउपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो

उपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले आफू बाहिर गएको मौकामा असंवैधानिक तवरले पार्टी विभाजन भएको बताएका छन् ।

पार्टीको केन्द्रीय  कार्यालय बालकुमारीमा आज पत्रकार सम्मेलन गर्दै उनले भने म बाहिर गएको मौकामा असंवैधानिक तरिकाले पार्टी विभाजन भयो । महत्वाकाङ्क्षी भएर मुद्दा धरापमा पारे ।

 ‘दुई चार जना भेला पारेर पार्टी फुटाए भन्नेले समर्थन पाइदैन । कार्यवाहक अध्यक्ष दिएको मान्छेले झोकमा पार्टी फुटाए । व्यक्तिगत स्वार्थले पार्टी विभाजन गरे । पार्टी दर्ता गलत छ । कानुन र राजनीतिक रुमले हाम्रो यात्रा कायम उनले भने ‘

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: