Thursday, May 30, 2024
spot_img
Homeफिचरजसपा नेपालको पत्रकार सम्मेलन सुरु

जसपा नेपालको पत्रकार सम्मेलन सुरु

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको पत्रकार सम्मेलन सुरु भएको छ ।पार्टीको केन्द्रीय  कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विषयमा स्पष्ट गर्न पत्रकार सम्मेलन गरेका हुन् ।

सम्मेलनमा कानुनी राय लिएर अदालत जाने तयारीमा रहेको जसपा नेपालले पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराइने छ ।   

यसअघि जसपा नेपालको आज कार्यकारिणी समितिको बैठक पनि बसेको थियो ।उपेन्द्र पक्षका ११ जना नेता उपस्थित छन्। 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: