Thursday, May 30, 2024
spot_img
Homeखेलखुदयुएईसँग नेपाल ६ विकेटले पराजित

युएईसँग नेपाल ६ विकेटले पराजित

वीरगन्ज / एसिसी प्रिमियर लिगमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा १२० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर ११९ रन जोडेको थियो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: