Thursday, May 30, 2024
spot_img
Homeजीवनशैलीनेपाल आईडलको प्रतिस्पर्धी लामालाई मतदान गर्न आग्रह

नेपाल आईडलको प्रतिस्पर्धी लामालाई मतदान गर्न आग्रह

लामाले अनलाईनको माध्यमले ई-सेवा , प्रभु- पे र म्यासेज लगायतको माध्यमबाट सबै नेपाली दाजुभाई दिदिबहिनिहरुलाई मतदान गरीदिन आग्रह गरेका छन ।

वीरगन्ज,२ बैशाख / नेपाल आईडलको सिजन ५ को उत्कृष्ट १६ मा पर्न सफल भएका पर्सा निवासी युवा शंशाक लामाले खुल्ला रुपमा मतदान गर्न आग्रह गरेका छन ।

उनले सिजन ५ मा काव्या एपिशोडमा मार्फत हुने प्रतियोगीताको लागी आईतबार र सोमबार गरी २ दिन खुल्ला मतदान गरीदिन आग्रह गरेका हुन ।

लामाले अनलाईनको माध्यमले ई-सेवा , प्रभु- पे र म्यासेज लगायतको माध्यमबाट सबै नेपाली दाजुभाई दिदिबहिनिहरुलाई मतदान गरीदिन आग्रह गरेका छन ।

लामाले आफ्नो समाजिक संजालमा एक भिडियो पोस्ट गरेर सिजन ५ को उत्कृष्ट १६ मध्ये प्रतिस्पर्धी नम्बर १४ को रुपमा रहेको उनलााई मतदान गर्न सबैलाई भिडियो मार्फत आग्रह गरेका छन । साथै उनले मोबाईल म्यासेजको माध्यमद्धारा ३७००० मा मतदान गर्न बताएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: