Thursday, May 30, 2024
spot_img
Homeफिचरप्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

काठमाडौं / नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलि बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः बस्न  नसकेपछि बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेका र प्रहरीको अनुसन्धान प्रभावित गरिरहेको आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राख्दै संसद् अवरुद्ध गरेको हो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: