Thursday, May 30, 2024
spot_img
Homeफिचरराष्ट्रियसभा उपाध्यक्षका लागि एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले गरे उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपाध्यक्षका लागि एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले गरे उम्मेदवारी दर्ता

बुधबार हुने निर्वाचनका लागि एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले आज उम्मेदवारी दर्ता गराएका हुन्।

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रमुख प्रतिपक्षबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएका छन्।

बुधबार हुने निर्वाचनका लागि एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले आज उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: