Thursday, May 30, 2024
spot_img
Homeफिचरतरकारी बोक्ने ट्रकमा गाँजा ओसारपसार

तरकारी बोक्ने ट्रकमा गाँजा ओसारपसार

गाँजा र मिनिट्रक नियन्त्रणमा लिएपनी ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । मिनिट्रकमा लोड गरिराखेको ठूलो परिमाणको गाँजा धनकुटा प्रहरीले बरामद गरेको छ ।

साँगुरिगढी गाउँपालिका-६ स्थित भेडेटार चौकमा रोकिराखेको तरकारी बोक्ने को १ ख ३२९४ नम्बरको मिनिट्रकबाट ५ सय ४४ किलो गाँजा फेला पारेको हो ।

गाँजा र मिनिट्रक नियन्त्रणमा लिएपनी ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: