Thursday, May 30, 2024
spot_img
Homeजीवनशैलीएक पुरुषको शव फेला

एक पुरुषको शव फेला

भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा एक पुरुष शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

चितवन/ चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा एक पुरुष शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

काभ्रेघाट घर भइ चैत २० गते साँझदेखि बेपता रहेका ५५/५६ वर्षीय लिला परियारको शव नारायणीमा फेला परेको कार्यालय सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा थप अनुसन्धानको लागि कार्यलयबाट प्रहरी निरिक्षकको टोली खटाइएको र शव भरतपुर अस्पतालमा राखिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: