Wednesday, April 17, 2024
spot_img
Homeफिचरराष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ चैतमा

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ चैतमा

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले हालै राजीनामा दिएपछि पद रिक्त छ । 

काठमाडौं / राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ चैतमा हुने भएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकले उपाध्यक्षको निर्वाचन घोषणा गरेको हो।

राष्ट्रिय सभा नियमावलीमा पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ।  राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले हालै राजीनामा दिएपछि पद रिक्त छ । 

निर्वाचनको प्रयोजनका लागि राष्ट्रिय सभाको अर्को बैठक चैत २८ गते बुधबार दिनको १ः१५ बजे बस्ने भएको छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: