Thursday, April 18, 2024
spot_img
Homeफिचरलोडसेडिङ्गले पर्सा र बाराका उद्योगी समस्यामा छन :प्रभु हजरा

लोडसेडिङ्गले पर्सा र बाराका उद्योगी समस्यामा छन :प्रभु हजरा

वीरगन्ज / प्रतिनिधि सभा सदस्य प्रभु हजराले सिमरामा रहेको सेजको करिब नौं सय बिघा जग्गा मध्ये केही जग्गा राखेर बाकि जग्गालाई औद्योगिक क्षेत्र घोषणा गर्न उद्योग मन्त्रीसंग मागं गरेका छन ।

सांसद हजराले संसदमा शुन्य समयमा बोल्दैं लोडसेडिङ्गका कारण बारा, पर्साका उद्योगीहरुले भोगीरहेका समस्यालाई तत्काल समाधानमा ल्याउन उर्जामन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

अहिले बढदों गर्मीको समयमा खास गरि तराई मधेशका जनताको लागी खाानेपानीको कमि मुख्य समस्याको रुपमा देखिएकोले समयमै सो समस्या समाधनमा लाग्न संसद मार्फत खानेपानी मन्त्रीलाई ध्यानकर्षण गराएका हुन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: