Thursday, April 18, 2024
spot_img
Homeफिचरएमाले उपाध्यक्ष पौडल चीन भ्रमणमा 

एमाले उपाध्यक्ष पौडल चीन भ्रमणमा 

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा सहभागी हुन उपाध्यक्ष पौडेल मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। 

२६ देखि २९ मार्चसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी भएर पौडेल स्वदेश फर्किने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। उनले बिहीबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।Source : Nayapatrikadaily.com

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: