Sunday, March 3, 2024
spot_img
Homeजीवनशैलीमौसम : देशका अधिकांश स्थानमा वर्षा

मौसम : देशका अधिकांश स्थानमा वर्षा

वीरगन्ज,२९ असार /

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार देशका प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भु–भागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: