Wednesday, February 28, 2024
spot_img
Homeफिचरजसपाका नयाँ मन्त्रीहरूले लिए शपथ, वनमन्त्रीमा प्रदीप यादव

जसपाका नयाँ मन्त्रीहरूले लिए शपथ, वनमन्त्रीमा प्रदीप यादव

वीरगन्ज,२० असार /

जनता समाजवादी पार्टी जसपाका तीन मन्त्रीहरूले पद तथा गोपनीयाताको शपथ लिएका छन् । भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।

जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: