Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीरक्सौलबाट नरकटियागन्ज जाँदै गरेको रेलमा आगलागी

रक्सौलबाट नरकटियागन्ज जाँदै गरेको रेलमा आगलागी

विहार / वीरगन्जको सीमावर्ती सहर भारत विहारको रक्सौलबाट नरकटियान्ज गइरहेको रेलमा आइतबार विहान आगो लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार डिएमयू रेलको इन्जिनमा आगो लागेको हो ।

भेलवा नजिकै पुगेको बेला इन्जिमा लागेको आगो अन्य डिब्बाहरुमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो । रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलेको छैन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: