Wednesday, February 28, 2024
spot_img
Homeफिचरनिजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न प्रधानमन्त्री सहितको टोली बारामा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न प्रधानमन्त्री सहितको टोली बारामा

वीरगन्ज,१८ असार/
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली बारा पुग्नुभएको छ ।

अवलोकनमा प्रधानमन्त्री देउवा सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमकान्त चौधरी रहनु भएको छ ।

टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कम भन्दा कमक्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: