Sunday, February 25, 2024
spot_img
Homeजीवनशैलीलियो क्लब अफ वीरगन्ज द्वारा बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

लियो क्लब अफ वीरगन्ज द्वारा बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण


वीरगन्ज ,१७ असार /

लियो जिल्ला परिषद् ३२५ एस नेपाल अन्तर्गतको लियो क्लब अफ बिरगंजले परवानिपुर-२१ स्थित रहेको “आवर संसार” संस्थामा शैक्षिक गुणस्तर वृद्धि गर्न जेहेन्दार तथा बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
जुलाई १ बाट लायन वर्ष २०२२/२३ को नयाँ कार्यकाल शुभारम्भ भएसँगै शुक्रबार लियो जिल्ला परिषद् ३२५ एसको लियो क्लब अफ वीरगन्जले आफ्नो पहिलो कार्यक्रम गरेको छ ।

विगतका दिनहरुमा पनि यो क्लबले कोभिड १९ को संक्रमणका समयमा खेलेको भूमिका निकै नै सराहनीय रहेको छ । यो संस्था सामाजिक कार्यमा एकदमै सकृय रहेको छ ।
लियो क्लब अफ वीरगन्जका अध्यक्ष लियो जेयाद अन्सारीको संयोजकत्वमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा लियो जिल्ला परिषद ३२५ ‘एस’ का जिल्ला कोषाध्यक्ष लियो मेराजुल हवारी, जिल्ला प्रमुख लियो रिशभ राज अग्रवाल , एरिया चिफ निकेश श्रेष्ठ , लियो मुसर्रफ अन्सारी, लियो सादिया खातुन , लियो सुजित मण्डलको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: