Thursday, February 29, 2024
spot_img
Homeफिचरसमाचार प्रभाव : एमाले नेता प्रभु हाजरा प्रत्यक्ष चुनावमा भिडने फेसबुकमा घोषणा

समाचार प्रभाव : एमाले नेता प्रभु हाजरा प्रत्यक्ष चुनावमा भिडने फेसबुकमा घोषणा

वीरगन्ज ,१४ असार ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हाजरा प्रत्यक्ष चुनाव भिडने फेसबुकमा घोषणा गराउनु भएको छ ।

केन्द्रिय सदस्य हाजराले आफ्ना सुपुत्र अनिल हाजराको फेसबुक पेजमा पर्सा क्षेत्र नम्बर २ बाट पार्टीले टिकट दिए चुनाव लडने घोषणा गराउनु भएको हो ।

पर्सा टाइम्स दैनिकले ,” पर्साका यी तीन नेताहरु , जो प्रत्यक्ष चुनाव लडन चाहदैनन्” भने शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएको केहि घण्टामै हाजरा निकट कार्यकर्ताहरु फेसबुकमा एउटै पोस्ट कपि पेस्ट गरि हाल्न थालेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: