Saturday, February 24, 2024
spot_img
Homeफिचरसखुवाप्रसौनी गाउँपालिकाको बजेट ५७ करोड ६९ लाख

सखुवाप्रसौनी गाउँपालिकाको बजेट ५७ करोड ६९ लाख

वीरगन्ज,१० असार /
पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रमबाट ५७ करोड ६९ लाख २१ हजार ७६ रुपैया बराबरको बजेट गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले प्रस्तुत गरिन् । नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने योजनालाई प्राथमिकता मा राखिएको छ । यसका अलावा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा बढी जोड दिइएको छ ।

गाउँपालिकाका सुत्केरी, गर्भवति महिला,सुतकेरी महिला,र ज्येष्ठ नागरिकका लागि निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने गाउँपालिका मा बिबिएस कक्षा संचालन मा ल्याने बाँकी रहेको स्वास्थ्यकर्मी संस्थामा बर्थिंग सेन्टर सञ्चालनमा ल्याउने र वडा २ मा १५ सैयाको अस्पताल स्थापना गर्ने विशेष योजना रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: