Saturday, February 24, 2024
spot_img
Homeफिचरचोरीको भरमा संचालित यात्रा डेली

चोरीको भरमा संचालित यात्रा डेली

वीरगन्ज,८ असार /

वीरगन्जबाट संचालित यात्रा डेली अनलाईन पोर्टल समाचार चोरी नगरे बन्द हुने निश्चित नै छ ।

मधेश प्रदेश कै लोकप्रिय अनलाई पोर्टल आफुलाई बताउने यात्रा डेली चोरीको भरमा संचालित छ ।

समाचार उत्पादन गर्ने सक्ने ल्याक्त नभएकै कारण चोरीको भरमा संचालित रहेको पाठकहरु बताउने गरेका छन ।

कुनैपनि समाचार पर्साका पत्रकार आफ्नो संचारमाध्यममा हाल्ने वितिकै कपी पेस्ट गरी नै हाल्ने बानी यात्राको छ ।

यस्तै वीरगन्ज कै अन्य अनलाईनले समाचार ब्रेक गरे त्यसकै केहि बेर मै यात्रा डेली अलितल माथी गरेर अनलाईनमा हालि नै हाल्छ । यो यात्रा डेलीको नानी देखि लागेको बानी हो ।

हिजो मंगलबार यो अनलाईन पोर्टलले ‘महानगरका निजि विद्यालय : बार्षिक शुल्कको नाममा लुट मचाउँदै’ शिर्षकमा समाचार लेखेर ब्रेक गर्यो ।

त्यहि समाचारलाई आज मधेश प्रदेश कै लोकप्रिय अनलाई पोर्टल आफुलाई बताउने यात्रा डेली चोरी गरेर हालेको छ ।

यात्राले शिर्षक जोडघटाउ गरेर ‘वार्षिक शूल्कको नाममा जिएचपी स्कुलको ठगी धन्दा ‘बनाएको छ । त्यहि समाचारको फोटो आफुले पाएको जस्तै केरमेट गरेको छ ।

https://yatradaily.com/news/detail/48878/
RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: