Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीवीरगञ्ज-२४ का वडा सदस्य यादवको निधन

वीरगञ्ज-२४ का वडा सदस्य यादवको निधन

वीरगन्ज,८ असार /

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्यको निधन भएको छ । जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटनामा परी घाइते भएका ३७ वर्षीय कृष्ण कुमार ९सन्त० यादवको गएराति निधन भएको हो ।

चितवनको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा भर्ना भई उपचाररत यादवलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा मंगलबार राति बाटोमै निधन भएको हो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: