Sunday, March 3, 2024
spot_img
Homeजीवनशैलीपेट्रोलियम पदार्थको मुल्य फिर्ता लिन लोकतान्त्रिक युवा संघ बाराको माग

पेट्रोलियम पदार्थको मुल्य फिर्ता लिन लोकतान्त्रिक युवा संघ बाराको माग

वीरगन्ज,७ असार /

लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघ बाराले लगातार बढ्दै गएको पेट्रोलियम पदार्थको मुल्य फिर्ता लिन सरकार संग माग गरेको छ ।

मंगलबार लोकतान्त्रिक युवा संघ बाराले एक बिज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर्न माग गरेको हो ।

लगातार बढेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिले जनताको दैनिकीमा असर परेको अवगत गराउँदै तत्काल यो निर्णय फिर्ता लिन लोकतान्त्रिक युवा संघ बाराका अध्यक्ष साबिर आलमले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: