Saturday, February 24, 2024
spot_img
Homeफिचरबाराका कुन स्थानीय तहले कहिले ल्याउदैछन् बजेट ?

बाराका कुन स्थानीय तहले कहिले ल्याउदैछन् बजेट ?

वीरगन्ज,७ असार /

बाराको अधिकांश स्थानीय तहले संघीय सरकारले तोकेको समयसिमा भित्रै बजेट र निति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि यतिबेला असार १० गते भित्रै बजेट ल्याउने तयारीमा केन्द्रीत भएका हुन् ।

तोकिएको समयभित्रै बजेट नल्याउदा केन्द्रीय अनुदान र राजश्व बाँडफाँडको रकम प्राप्त गर्न कठिनाई हुने हुँदा जिल्लाका १६ वटै स्थानीय तह नगर र गाँउ सभाको तयारीमा व्यस्त देखिन्छन् । जिल्लाको अधिकांश स्थानीय तहले तोकिएको समय भित्र गर्नेगरी सभाको मिति समेत तय गरिसकेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: