Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीसनराइज बैंकको आयोजनामा वित्तीय फिटनेस कार्यक्रम सम्पन्न

सनराइज बैंकको आयोजनामा वित्तीय फिटनेस कार्यक्रम सम्पन्न

वीरगन्ज ,६ असार ।

वित्तीय फिटनेस कार्यक्रम वीरगन्जको भिस्वा होटलमा सम्पन्न भएको छ । सनराइज बैंक प्रालि वीरगन्ज शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । वित्तीय फिटनेस कार्यक्रममा चिकित्सक र बैंकर बीचको दुरीलाई कम गर्न कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चिकित्सक र बैंकर बीच दोहोरो कुराकानी पनि भएको सनराइज बैंक कि भगवती सिग्देलले जानकारी दिइन् । उनका अनुसार बैंकिय क्षेत्रलाई चिकित्सकहरुले सहज रूपमा प्रभावकारी बनाउन बिश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सनराइज बैंक मधेस प्रदेश प्रमुख दिपक पण्डित , केन्द्रिय कार्यालयका कार्ड प्रमुख मनोज घिमिरे , वीरगन्ज शाखाका प्रबन्धक केदार सिंह , चिकित्सकहरु डाक्टर जगदीश अग्रवाल ,डा .रामअसिस ठाकुर ,डा .आरके सिंह ,डा.उदयनारायण सिंह डा .दिलिप चौरसिया ,डा.प्रमिला यादव ,डा.अजय गुप्ता ,डा. मन्जुलाता अग्रवाल ,डा.अभिषेक अग्रवाल ,डा.राधा भट्टराई लगायत २७ जना चिकित्सकहरु सहभागी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: