Sunday, February 25, 2024
spot_img
Homeफिचरमन्त्रीले सांसदलाई टेर्दैन्न , मन्त्रालयमा अनसन बस्छु सांसद यादव

मन्त्रीले सांसदलाई टेर्दैन्न , मन्त्रालयमा अनसन बस्छु सांसद यादव


वीरगन्ज,२७ जेठ /

प्रतिनिधि सभा सदस्य रामबाबु यादवले पछिल्ल्ला समयमा सरकारका मन्त्रीले सांसदलाई नटेरेको आरोप लगाएका छन । बिहिबार राति एक अन्तरवार्तामा सांसद यादवले यस्तो बताएका हुन ।

जनता समाजबादी पार्टीका मधेश प्रदेशका अध्यक्ष यादवले आफ्ना माग सुनवाई नभए संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनसन बस्ने चेतावनी दिएका छन ।

आफुले बारा जिल्लाको लागी २० वटा योजना आफ्नो लेटरप्याडमा दिदा समेत एउटा पनि योजना नपरेको बताएका छन ।

करिब ४ हजार भन्दा माथिको योजना रहेको सामान्य बिकास मन्त्रालयको रेडबुकमा बारा जिल्लाको लागी एउटा पनि योजना सिङ समाबेस भएको छैन भनेर सोध्दा मन्त्रि श्रेष्ठले उल्टै ढाँट्न खोजेको आरोप लगाए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: