Sunday, February 25, 2024
spot_img
Homeजीवनशैलीआफ्नै छोरी बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

आफ्नै छोरी बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

वीरगन्ज,२६ जेठ /
आफ्नै छोरी बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं-१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ गरेको हो ।

१४ बर्षको उमेर हुँदैबाट आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थिङ्गलाइ ईलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ । उनी नेकपा एमालेबाट निर्वाचित भएका ब्यक्ति हुन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: