Saturday, February 24, 2024
spot_img
Homeफिचरअपौनी -हरपतगन्ज सडकको निर्माण कार्य अगाडी बढ्ने

अपौनी -हरपतगन्ज सडकको निर्माण कार्य अगाडी बढ्ने

वीरगन्ज,२५ जेठ /

वीरगन्ज महानगरपालिका वडा नम्बर २० मा ठेकेदार कम्पनिको लापरवाहीले ४ बर्ष देखी अल्पत्रमा परेको सडकको निर्माण कार्य शुक्रबारबाट अगाडी बढ्ने भएको छ । अपौनी हरपतगन्ज ३० फिट अलपत्र परेको सडकको निर्माण कार्य अगाडी बढ्ने भएको हो ।

वीरगन्ज महानगरपालिका २० का वडा अध्यक्ष रामकिशोर सिंह (पराग) को पहलमा सघन सहरी बिकासका हाकिम, इन्जिनियर र ठेकेदारका प्रतिनिधि बसेर काम गर्ने सहमति भएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: