Saturday, February 24, 2024
spot_img
Homeफिचरलियो क्लब अफ वीरगन्जको नयाँ पदाधिकारी चयन

लियो क्लब अफ वीरगन्जको नयाँ पदाधिकारी चयन

वीरगन्ज,२२ जेठ /
लियो क्लब अफ वीरगन्जले बर्ष २०२२/२३ का लागी नयाँ पदाधिकारी चयन गरेको छ । शनिबार क्लबको वार्षिक साधारण सभा बाट अध्यक्षमा लियो महमद जेयाद अन्सारी ,प्रथम उपाध्यक्षमा लियो बिकेश कुमार यादव ,द्धितिय उपाध्यक्षमा साहिद आलम , सचिवमा सुजित मण्डल , सह-सचिवमा गुफराना खातुन, कोषाध्यक्षमा मुसर्रफ अन्सारि र सह-कोषाध्यक्षमा सादिया प्रविनलाई चयन गरेको हो ।
बाँकी अन्य पदाधिकारी र सदस्य केहि दिनमा चयन गरीने क्लबका पुर्व अध्यक्ष र हालको लियो जिल्ला परिषद ३२५ बि २ नेपाल रिजन-५ का रिजन संयोजक मेराजुल हवारीले जानकारी दिए । अगामी एक बर्षका लागि उनीहरुलाई चयन गरीएको हवारीले बताउनुभयो ।
उनका अनुसार केन्द्रिय सकुर्लर अनुसार प्रत्येक बर्षको जुन महिनामा क्लबका नयाँ पदाधिकारी चयन गर्न नियम रहेको छ ।
बैठकमा क्लबका पुर्वअध्यक्ष लियो सरिता खड्की, लियो रिसभराज अग्रवाल , लियो भगवती सिग्देल , बरिष्ठ सल्लाहकार तिवारी यादव उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: