Saturday, February 24, 2024
spot_img
Homeफिचरवीरगञ्जका मेयर राजेशमानलाई चाँदीको मुकुट लगाएर सम्मान

वीरगञ्जका मेयर राजेशमानलाई चाँदीको मुकुट लगाएर सम्मान


वीरगन्ज,१० जेठ /

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई सांसद प्रदीप यादवले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले मंगलबार बिहान चाँदीको मुकुट मुकुट लगाएर सम्मान गरेका हुन ।

सांसद यादवको प्रयासमा सिंह भारी मतान्तरले निर्वाचित भएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: