Monday, February 26, 2024
spot_img
Homeफिचरवीरगन्ज २० मा रामकिशोर सिंह ( पराग ) निर्वाचित

वीरगन्ज २० मा रामकिशोर सिंह ( पराग ) निर्वाचित

वीरगन्ज, ०८ जेठ /

वीरगन्ज महानगरपालिकाको वडा नम्बर २० को वडाअध्यक्षमा नेकपा एमालेका रामकिशोर सिंह ( पराग ) विजयी भएका छन् ।
आइतबार साझ सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद यादवलाइ ४०५ मतको अन्तरले पराजित गर्दै एमालेका पराग वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
परागले १२८८ मत ल्याउदा कांग्रेसका यादवले ८२३ मत मात्रै पाएका छन । जसपाका उम्मेदवार भुलन राउत अहिर भने २० मतमै सिमित पाएका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: