Monday, February 26, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : एमालेका रामक्षेत्री अगाडी , लोसपाका जगतनारायण पछाडी

परवानीपुर गाँउपालिका : एमालेका रामक्षेत्री अगाडी , लोसपाका जगतनारायण पछाडी

वीरगन्ज,२ जेठ /

बाराको परवानीपुर गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

नेकपा एमालेका उम्मेदवार रामक्षेत्री पटेल २४४४ मतका साथ अग्रस्थानमा छन । उनी ४५ मतका साथ अगाडी छन ।

यस्तै लोकपाका जगतनारायण महतो २३९९ मतका साथ पन्छयाईरहेका छन ।

नेपाली कांग्रेसका लालबाबु यादवले १८४४ मतका साथ तेस्रो र जसपाका सन्जु साह ११९२ मतका साथ चौथो स्थानमा छन ।

वडा नम्बर ५ को सोमबार बिहान ८ बजे सम्म ५ सय मतगणनामा एमालेका पटेल ५६ ,लोसपाका महतो ७,कांग्रेसका लालबाबु ४२ र जसपाका सन्जु १५३ मत प्राप्त गरेका छन । मतगणना अहिले जारी रहेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: