Thursday, April 18, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : नेपाली कांग्रेस अग्र स्थानमा

परवानीपुर गाँउपालिका : नेपाली कांग्रेस अग्र स्थानमा


वीरगन्ज,३१ बैशाख /

बाराको परवानीपुर गाँउपालिकाको मतगण्ना सुरु भएको छ । शनिबार बिहान २ बजेदेखि गाँउपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।
बिहान ८ बजे सम्म करिब ५ सय मत गण्ना गर्दा नेपाली कांग्रेस अग्रता कायम गरेको छ । एक सय ७५ मतका साथ अग्र स्थानमा रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी एक सय ४६ मतका साथ पन्छयाईरहेको छ ।
जनता समाजवादी पार्टी ७४ मतका साथमा तेस्रो र नेकपा एमाले ७० मतका साथमा चौथो स्थानमा रहेको छ । अन्यमा २० मत परेको निर्वाचन कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: