Saturday, February 24, 2024
spot_img
Homeफिचरलिपनीमालमा साढे २७ सय मतमध्ये करिब २५ मत खस्यो

लिपनीमालमा साढे २७ सय मतमध्ये करिब २५ मत खस्यो


वीरगन्ज,३० बैशाख /

बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा स्थानीयतह निर्वाचनको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

वडा नम्बर ३ मा दुई वटा मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न भएको हो ।

भोज भगत मावि बिज्ञान भवन मतदान केन्द्रको कुल मत १५५४ मध्ये १३४७ मत खसेको छ ।

यस्तै भोज भगत माविको मुल मतदान केन्द्रको कुल मत १३८१ मा ११२० मत खसेको हो ।
निर्वाचन कार्यालयका अनुसार आजै रातिबाट मतगणना सुरु हुनेछ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: