Sunday, February 25, 2024
spot_img
Homeफिचरस्थानीयतह निर्वाचन : एमाले उम्मेदवार जिताउन जनगर्वीय संगठनको भेला

स्थानीयतह निर्वाचन : एमाले उम्मेदवार जिताउन जनगर्वीय संगठनको भेला

वीरगन्ज,२४ बैशाख /
स्थानीयतहको निर्वाचनमा नेकपा एमाले जिताउन जिल्ला भेला गरीएको छ । नगरसभा गृहमा एमाले पर्साको आयोजनामा पार्टीका सबै जनवर्गीय संगठनको भेला गरीएको हो । भेलामा एमालेका सबै तहका उम्मेदवारलाई निर्वाचित गराउन सबैले सहयोग गर्न निर्देशन जारी गरीएको छ ।
यसपटक जिल्लामा नेकपा एमाले नै जित्ने ठोकुवा गर्दै अधिकतम मतले जिताउन जनवर्गीय संगठनलाई खट्ने भनिएको छ । भेलामा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु ,केन्द्रिय सदस्य एवं पर्साका ईन्चार्ज प्रभु हजारा , केन्द्रिय सदस्य अरविन्द सिंह , नेताहरु विशम्भर शर्मा , बसरुदिन अंसारी ,बाबुराम कौशीक ,महानगर कमिटिका उपाध्यक्ष महेश दास लगायत सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: