Monday, February 26, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : लिपनीमालमा नेपाली कांग्रेसको घरदैलो सम्पन्न

परवानीपुर गाँउपालिका : लिपनीमालमा नेपाली कांग्रेसको घरदैलो सम्पन्न

वीरगन्ज,२३ बैशाख /

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार लालबाबु यादव , उपाध्यक्षका उम्मेदवार कुरान नेशा खातुन र वडा अध्यक्षका उम्मेदवार दिपक यादवले घरदैलो गरेका हुन ।

परवानीपुर गाउँपालिकामा नेपाली काँग्रेसलाई बहुमतको साथ विजयी बनाउनको लागि अनुरोध गरिएको थियो।

गाउँपालिकाको जनताको चाहना र भरोसा अनुसार यसपटक नेपाली काँग्रेसलाई निर्वाचित गराउन आग्रह गरीएको हो ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेस नेता बिजय गुप्ता , गाउँपालिकाका प्रचार प्रसारको सदस्य रामदेव यादव,महिन्द्र साह कानु, राम बहादुर यादव, अरुण यादव , किसान यादव लगायतका नेताहरु सहभागी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: