Wednesday, February 28, 2024
spot_img
Homeफिचरकालिकामाई गाउँपालिका : एमालेको घरदैलो अभियान तीव्रता

कालिकामाई गाउँपालिका : एमालेको घरदैलो अभियान तीव्रता


वीरगन्ज,१७ बैशाख /

पर्साको कालिकामाई गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेश कुमार चौरसिया र उपाध्यक्ष पदका उम्मेदवार अन्शु तिवारीको घरदैलो अभियानमा व्यापक जनसमर्थन देखिएको छ । अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यको सहभागितामा शुक्रबार कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीमा घरदैलो कार्यक्रम गरिएको थियो । शिक्षाका लागि, विकासका लागि, समृद्धिका लागि, बालबालिकाका लागि, ज्येष्ठ नागरिक, युवा, महिलाका लागि तथा समग्र विकासका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न उम्मेदवारले आह्वान गरेका थिए । उम्मेदवारहरुको भिडमा सक्षम, शिक्षित तथा सत्यनिष्ट व्यक्तिलाई चयन गर्न मतदातालाई आग्रह गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: