Saturday, February 24, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगर: रामकिशोर प्रतिवद्धता पत्र सहित घरदैलोमा निस्किए

वीरगन्ज महानगर: रामकिशोर प्रतिवद्धता पत्र सहित घरदैलोमा निस्किए

वीरगन्ज,१४ बैशाख /

वीरगन्ज महानगरपालिका वडा नम्बर २० मा नेकपा एमाले बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका रामकिशोर सिंह परागले घरदैलोलाई तिव्रता दिएका छन ।

रामकिशोरले उम्मेदवारी दर्ता भएको कै समयदेखि आफ्नो वडामा जनताको बिचमा पुगेर घरदैलोलाई तिव्रता दिएका हुन ।

उनले घरदैलो संगै प्रतिबद्धता पत्र बितरण गरीरहेका छन । युवामा लोत्रप्रिय रहेका रामकिशोर यसपटक बलियो उम्मेदवारको रुपमा देखा परेका छन ।

२०७४ सालको स्थानीय निर्वाचन १ मतले पराजित रामकिशोर यसपटक जित्ने निश्चि नै रहेको स्थानीयबासी बताएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: